सप्तरीमा जनमत पार्टीद्वारा खुलेआम निर्वाचन आचारसहिंता उल्लङघन

मिति: २०२६-०१-२० , समय : ०९:२०:०८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त(सिके) राउतले माघ ५ गते गरे सप्तरी क्षेत्र नं .२ स्थित महादेवा गाउँपालिका १ र ३ को सिमा नदी जिता नदीको पुल निर्माणको शिलान्यास गरी निर्वाचन आचारसहिंताको खिल्ली उडाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत निर्वाचन आचारसहिंता उल्लङघन हुदा सप्तरीका मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत किशोर घिमिरे मौन बसेकोमा स्थानिय मतदाता आगामी हुने फागुन २१ गतेको निर्वाचन धाँधली हुन सक्ने आशंका गरेका छन ।

प्रकाशित मिति: २०२६-०१-२० , समय : ०९:२०:०८ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित