सप्तरी । स्वतन्त्र उम्मेदवार संजयकुमार देव जनमत पार्टी प्रवेश गरेका छन्। राजविराजमा आइतबार आयोजित एक समारोहका वीच देवसहित दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् । उहाँहरुलाई जनमत पार्टीका अध्यक्ष तथा उम्मेदवार डा. सिके राउतसँगै प्रदेशका अर्थमन्त्री महेशप्रसाद या..
राजविराज । धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा जिल्लाको रुपनी गाउँपालिका ५ भट्टाटोलका तीन परिवारलाई राहत वितरण गरेको छ । पीडितको घरमा आइतबार आयोजित एक समारोहका वीच धर्मीहल्फा क्लवद्वारा अग्नी पीडित परिवारलाई राहत वितरण गरेको हो । क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारा..
सप्तरी । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै पक्षको सक्रिय अनुगमन र खबरदारी आवश्यक रहेको बताउनु भयो । डीसीएको आर्थिक सहयोगमा इन्सेक मधेस प्रदेश र नेपाल मान..