मधेश प्रदेशमा भोली सार्वजनिक बिदा
मिति: २०२३-०३-२९ , समय : १४:३५:१८ , गामघर डेस्क
मिति: २०२३-०३-२९ , समय : १४:३५:१८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले बिहिबार सार्वजनिक बिदा दिएको छ ।
रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।
हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको हो ।
प्रकाशित मिति: २०२३-०३-२९ , समय : १४:३५:१८ , 2 years अगाडि