पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

मिति: २०२५-०५-२९ , समय : ११:५६:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ । विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति: २०२५-०५-२९ , समय : ११:५६:५४ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित