मोहम्मद जयन्तीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा
मिति: २०२५-०९-०५ , समय : १५:४८:२४ , गामघर डेस्क
मिति: २०२५-०९-०५ , समय : १५:४८:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हिजो सूचना निकालेर प्रदेशको २०८१ साल चैत २२ मा प्रकाशित राजपत्र अनुसार मोहम्मद जयन्तीको अवसरमा बिदा दिइएको जनाएको छ । आज प्रदेश भरिका सरकारी कार्यालय, शैक्षिक संस्था र अन्य निकायमा बिदा हुनेछ ।
प्रकाशित मिति: २०२५-०९-०५ , समय : १५:४८:२४ , 5 hours अगाडि