झण्डै १९ जनाकाे हत्यापछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा
मिति: २०२५-०९-०९ , समय : १४:४०:५२ , गामघर डेस्क
मिति: २०२५-०९-०९ , समय : १४:४०:५२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । झण्डै १९ जनाकाे हत्यापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको ‘जेन जी’ पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ ।
प्रकाशित मिति: २०२५-०९-०९ , समय : १४:४०:५२ , 9 hours अगाडि