मधेश प्रदेश लोकसेवा आयोगद्वारा निजामती नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान ( विज्ञापन सहित )
मिति: २०२३-०८-१७ , समय : ०८:२०:२३ , गामघर डेस्क
मिति: २०२३-०८-१७ , समय : ०८:२०:२३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश प्रदेश लोकसेवा आयोगले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएकाे छ ।
दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: २०२३-०८-१७ , समय : ०८:२०:२३ , 2 years अगाडि