श्रीकृष्ण जन्मष्टमिकाे अवसरमा राजबिराजमा बृहत् “श्रीकृष्ण रथयात्रा” ( फाेटाे फिचर सहित )
मिति: २०२३-०९-०७ , समय : १९:४१:२३ , गामघर डेस्क
मिति: २०२३-०९-०७ , समय : १९:४१:२३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । श्रीकृष्ण जन्मष्टमिकाे अवसरमा सप्तरीको राजबिराज स्थित राधाकृष्ण मन्दिरबाट अाज बृहत् “श्रीकृष्ण रथयात्रा” निकालिएको छ ।
राजबिराजको मुख्य सडक परिक्रमा गरि हजारौंको संख्यामा निकालिएको साे रथयात्रा नगरकाे विभिन्न भागकाे परिक्रमा गरेको थियाे । उक्त रथयात्रामा राजविराज नगरपालिकाकि कार्यबाहक मेयर इसरत परविन सहितका ब्यक्तिहरुकाे सहभागीता रहेको तथा प्रत्येक बर्ष झे यसवर्ष पनि विभिन्न कार्यक्रम गरि जन्माष्टमि मनाइएको अायाेजकले जनाएको छ । जय श्रीकृष्ण 🙏🚩राधे राधे 🙏🚩
प्रकाशित मिति: २०२३-०९-०७ , समय : १९:४१:२३ , 2 years अगाडि