मधेस प्रदेश :धनुषामा रेलले किचेर एक जनाको मृत्यु ( भिडियो सहित )
मिति: २०२३-११-१४ , समय : ११:२३:४९ , गामघर डेस्क
मिति: २०२३-११-१४ , समय : ११:२३:४९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।
रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो । मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन ।
यता प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको डीएसपी अवाले बताए ।
प्रकाशित मिति: २०२३-११-१४ , समय : ११:२३:४९ , 1 year अगाडि