बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार दिनभरि तनावग्रस्त
मिति: २०२४-०८-२३ , समय : २१:२९:२५ , गामघर डेस्क
मिति: २०२४-०८-२३ , समय : २१:२९:२५ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
राजविराज । सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजारमा बिहीबार साँझ बसको ठक्करबाट एक युवकको मृत्यु भएपछि शुक्रबार दिनभरि तनावग्रस्त छ।

सप्तरीको भारदह–राजविराज सडक खण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियामा बिहीबार साँझ पौने ७ बजे को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।

प्रकाशित मिति: २०२४-०८-२३ , समय : २१:२९:२५ , 1 year अगाडि