पढ्ने उमेरका यी कलिला बालबालिकाहरु दाउराको जाेगारमा…….

मिति: २०२३-०३-०३ , समय : १५:२५:४४ , शुभ नारायण यादब

शब्द तथा फाेटाे: शुभ नारायण यादव

शुभ नारायण यादब

अहले पनि मधेस प्रदेशकाे ग्रामीण भेगहरुमा पढ्ने उमेरका यी कलिला बालबालिकाहरु पढाइ छाडि दाउरा बटुल्नमा लागिएको देखिन्छ । सरकारले बिघालय पहुँचबाट टाढा रहेका बालबालिकाहरुकाे नाउमा विभिन्न सङ्घ सस्थालाइ बर्सेनि लाखौं करोडौंको रकम खर्च गरेपनि मधेशका जिल्लाहरुमा अझै पनि पढने उमेरका खासगरी दलित बालबालिकाहरु घरको कामकाजमे समिति रहेको पाइएकाले यस तर्फ समयमै सम्बन्धित निकायकाे ध्यान जानू जरुरी रहेको छ ।

प्रकाशित मिति: २०२३-०३-०३ , समय : १५:२५:४४ , 3 years अगाडि