मधेस प्रदेश : आगो ताप्ने क्रममा जलेर एक वृद्धाकाे मृत्यु
मिति: २०२४-०२-२० , समय : १६:४१:४९ , गामघर डेस्क
मिति: २०२४-०२-२० , समय : १६:४१:४९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीको सम्सीमा आगो ताप्ने क्रममा जलेर एक जनाकाे मृत्यु भएकाे छ ।
सम्सी गाउँपालिका–१ बसवरिया टोलमा आगो ताप्ने क्रममा ७० वर्षीया पूजा यादवको मृत्यु भएको हाे । कपडामा आगो सल्किँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यता साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०२-२० , समय : १६:४१:४९ , 1 year अगाडि