जबरजस्तीकरणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी
मिति: २०२५-०४-१६ , समय : १७:१७:१९ , गामघर डेस्क
मिति: २०२५-०४-१६ , समय : १७:१७:१९ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
जबरजस्तीकरणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोपमा जाहेरी परेको छ ।
यता अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए। साे सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०४-१६ , समय : १७:१७:१९ , 1 week अगाडि