सहकारी तथा लघुवित्तपीडितहरुले माइतीघरमा गरे अर्धनग्न प्रदर्शन ( तस्बिर सहित )
मिति: २०२५-०४-२८ , समय : १५:१४:१५ , गामघर डेस्क
मिति: २०२५-०४-२८ , समय : १५:१४:१५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
सहकारी तथा लघुवित्तपीडितहरुले सोमबार काठमाडौंकाे माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
‘आन्दोलन रहर नभई बाध्यता हो’ भन्दै प्रदर्शनमा सहभागीहरूले माग पूरा नभए ‘नांगाे हुन तयार छौँ’लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। कालोसूचीमा राख्ने र धितो लिलाम हुने व्यवस्था खारेज गर्नसमेत उनीहरूले माग गरेका छन्।
प्रकाशित मिति: २०२५-०४-२८ , समय : १५:१४:१५ , 3 hours अगाडि