मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादबसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री विजयकुमार यादबसहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मिति: २०२५-०५-१८ , समय : १४:५७:२७ ,
गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ । अनलाइनखबर
प्रकाशित मिति: २०२५-०५-१८ , समय : १४:५७:२७ , 1 month अगाडि