मधेश प्रदेशका मुख्यमन्त्री सिंहले झण्डै ४२ करोड ऋण नतिर्दा बैंकले निकाल्यो ३५ दिने सूचना

मिति: २०२५-०५-२१ , समय : ०६:३९:०७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बैंकको ऋण नतिरेपछि कुमारी बैंकले ३५ दिने सूचना निकालेको छ । मुख्यमन्त्री सिंहले आफ्नो जमिन धितो राखेर कुमारी बैंकबाट लिएका ४२ करोड रुपैयाँ ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेपछि बैंकले ३५ दिने सूचना प्रकाशित गरि ऋण तिर्न ताकेता गरेको हो ।

आगामी ३५ दिनभित्र मुख्यमन्त्री सिंहले ऋणको सावाँ तथा ब्याज भुक्तानी नगरेमा बैंकले कालोसूचिमा चढाउनेछ ।

कुमारी बैंकले निकालेकाे ३५ दिने सूचना हेर्नुस ….

प्रकाशित मिति: २०२५-०५-२१ , समय : ०६:३९:०७ , 3 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित