काठमाडौंकाे वीर अस्पतालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या २१ पुग्यो

मिति: २०२५-०९-०९ , समय : १६:०६:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेका थप दुई जनाको मृत्यु भएको छ । चिकित्सकका अनुसार अरू केही मानिस गम्भीर घाइते छन् । ‘घाइते दुई जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते छन्,’ ती चिकित्सकले भने । योसँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ । काठमाडौंमा सोमबार मात्रै १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०२५-०९-०९ , समय : १६:०६:५० , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित