जेनजी आन्दोलन : काठमाडौंको कालिमाटीमा गोली लागेर दुई जनाको मृत्यु
मिति: २०२५-०९-०९ , समय : १६:११:२७ , गामघर डेस्क
मिति: २०२५-०९-०९ , समय : १६:११:२७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए । अनलाइनखबरबाट
प्रकाशित मिति: २०२५-०९-०९ , समय : १६:११:२७ , 7 hours अगाडि