पोखराबाट काठमाण्डौको लागि छुटेको बस त्रिशूली नदीमा दुर्घटना हुदा १७ जनाको मृत्यु
मिति: २०२६-०२-२३ , समय : ०७:२३:११ , गामघर डेस्क
मिति: २०२६-०२-२३ , समय : ०७:२३:११ , गामघर डेस्क
तस्बिर : सशस्त्र प्रहरी बलकाे सहयोगमा
गामघर डेस्क
काठमाण्डौ । पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् ।
ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो ।
सुरक्षा निकाय र स्थानीयबासिन्दाको सक्रियतामा अहिले उद्धारको काम भैरहेको धादिङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-२३ , समय : ०७:२३:११ , 22 hours अगाडि