सिरहा जिल्ला अदालतमा बम विस्फोट , एक जना घाइते
मिति: २०२६-०३-११ , समय : १७:३३:५९ , गामघर डेस्क
मिति: २०२६-०३-११ , समय : १७:३३:५९ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहा सदरमुकाममा बम विस्फोट भएको छ । सदरमुकामस्थित सिरहा जिल्ला अदालतको अगाडिमा रहेको मधेश ‘ल’ फर्ममा बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो ४ बजे बजे भएको बम विस्फोटमा एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति: २०२६-०३-११ , समय : १७:३३:५९ , 2 hours अगाडि