ठेकेदारको लापरबाहीले बर्षाेदेखि अलपत्र कुरुनवाकाे पुल
मिति: २०२३-०२-२४ , समय : ११:३६:४८ , शुभ नारायण यादब
मिति: २०२३-०२-२४ , समय : ११:३६:४८ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । निर्माण कार्यकाे थालनि गरेको बर्षाे बितिसक्दा पनि सप्तरीको कुरुनवा बनेनिया जाेडने याे पुल अझै निर्माण हुन सकेको छेन । लाखौंको लगानिमा निर्माण कार्य थालिएको बर्षाे बिते तर पनि उक्त पुल निर्माण हुन नसकेका कारणले साे बाटाे भएर अावत जावत गर्नमा दिनहु सयौं स्थानीयबासिहरुलाइ समस्या उत्पन्न हुनुकाे साथै खासगरि बर्षायाममा स्थानीयहरु पानिमा तर्नुपर्ने अवस्था रहेपनि साे अधुरा पुल निर्माणको लागि सम्बन्धित ठेकेदारले हालसम्म कुनै चासाे नदेखाएको स्थानीयबासिहरुकाे जनगुनासाे रहेको छ । शब्द तथा फाेटाे: शुभ नारायण यादव
प्रकाशित मिति: २०२३-०२-२४ , समय : ११:३६:४८ , 2 years अगाडि