बिरामीको पेटभित्र भेटियो रक्सीको बाेतल….

मिति: २०२३-०४-१३ , समय : १९:३४:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक वृद्धको पेटमा रक्सीको सिसी भेटिएको छ।

बिरामीको पेटभित्र भोड्का रक्सीको एक क्वार्टरको खाली सिसी भेटिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए।

धनगढी उपमहानरपालिका– १४, फूलबारीका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेमा देखिएको हो। पेट दुखेपछि उनी उपचारका लागि आएका अस्पतालले जनाएको छ। उनको पेटभित्र सिसी कसरी गएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। नयाँ पत्रिकाकाट

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १९:३४:३२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित