आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन् : मुख्यमन्त्री यादव

मिति: २०२३-०४-२३ , समय : १८:५२:५५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले निर्वाचन आयोगले आफूलाई सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको भन्दै त्यसले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

मुख्यमन्त्री यादवले आयोगको स्पष्टीकरणले भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १८:५२:५५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित