नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)काे सप्तकोशीमा नगरस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
मिति: २०२३-०९-२० , समय : १८:४३:२९ , गामघर डेस्क
मिति: २०२३-०९-२० , समय : १८:४३:२९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सप्तकोशी नगरपालिका वडा न.८ ओद्राहामा बुधवार सम्पन्न गरेका छन । सो भेलामा नेकपा (माओवादी केन्द्र)सप्तकोसी नगर कमिटी द्वारा आयोजना गरेको अगुवा ,कार्यकर्ता भेला नगर अध्यक्ष गुणराज कोइरालाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्ज एव पुर्व मन्त्रि महेन्द्र पासवानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व मधेस प्रदेश कमिटी सदस्य छेदी रजक(विमल) ,पुरानो बरिस्ठ नेता पुष्प बस्नेत ,पुर्व जि.स.तथा प्रदेश सभाका प्रत्यासि उम्मेदवार बेचन प्रसाद चौधरी लेखी ,मेयरका प्रत्यासी उम्मेदवार रबिन्द्र चौधरी ,पुर्व जि.स.भरत पौडेल ,महिला नेत्री राजकुमारी चौधरी ,किसान नेता ,चन्द्र नारायण यादव ,प्रेस सेन्टर प्रदेश कोषाध्यक्ष दिपेन्द्र यादव ,सहिद परिवार उर्मिला तिमिल्सिना लगायतले पार्टीको ३ महिने अभियान सफल पार्न आ आफनो शुभ कामना मन्तब्य दिएका थिए ।
प्रकाशित मिति: २०२३-०९-२० , समय : १८:४३:२९ , 2 years अगाडि