नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)काे सप्तरीको महादेवामा सचिवालय गठन

मिति: २०२३-१०-११ , समय : १९:३३:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्तरीय १५ सदस्यीय सचिवालय बुधवार गठन भएको छ ।
यस कमाण्ड अन्तर्गत महादेवा गाउँपालिका पकरीमा गापाका तिन महिने अभियानका ईन्चार्य दिपेन्द्र माझीको अध्यक्षतामा बसेको बैठकबाट ६ वटै वडाबाट प्रतिनिधित्व हुने गरी सचिवालयमा प्रमोद यादव,मों डोमन ,कृष्णदेव मण्डल,सुरेन्द्र यादव,रामकुमार यादव,मोंसकुर,रञ्जित मण्डल,रामचन्द्र मण्डल,जय नारायण अधिकारी,सरोवर कामैत,हरि नारायण मण्डल,शत्रुधन यादव,बैजु कामैत लगायत रहेको ईन्चार्य माझीले जानकारी दिएका छन । सोही बैठकबाट आर्यिक समितिमा कृष्ण्देव मण्डल(संयोजक),मों डोमन,शत्रुधन यादव,रंजित मण्डल रहेका छन भने प्रचार–प्रसार समितिमा देवराम यादव(संयोजक) ,रामचन्द्र मण्डल,रंजित मण्डल रहेका छन ।

प्रकाशित मिति: २०२३-१०-११ , समय : १९:३३:२३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित