सहकारी तथा लघुवित्तपीडितहरुले माइतीघरमा गरे अर्धनग्न प्रदर्शन ( तस्बिर सहित )

मिति: २०२५-०४-२८ , समय : १५:१४:१५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
सहकारी तथा लघुवित्तपीडितहरुले सोमबार काठमाडौंकाे माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

‘आन्दोलन रहर नभई बाध्यता हो’ भन्दै प्रदर्शनमा सहभागीहरूले माग पूरा नभए ‘नांगाे हुन तयार छौँ’लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। कालोसूचीमा राख्ने र धितो लिलाम हुने व्यवस्था खारेज गर्नसमेत उनीहरूले माग गरेका छन्।

प्रकाशित मिति: २०२५-०४-२८ , समय : १५:१४:१५ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित