नेपाली सेना परिचालन : काठमाडौंमा आज साँझ ५ बजेसम्म निशेधाज्ञा तथा भोलि विहान ६ बजेसम्म कर्फ्यु

मिति: २०२५-०९-१० , समय : ०९:५३:५४ , गामघर डेस्क

तस्बिर : शुभ नारायण यादव / गामघर टिभि , काठमाडौं

गामघर डेस्क

काठमाडौं । नेपाली सेनाले आज साँझ ५ बजेसम्म निशेधाज्ञा र भोलि विहान ६ बजेसम्म कर्फ्यु जारी रहने जानकारी दिएको छ। आन्दोलनका नाममा हुने लुटपाट, तोडफोड, आगजनी दण्डनीय अपराधका रुपमा हुने र दोषिलाई कडा कारबाही गरिने सेनाले जनाएको छ।

सेनाले बुधबार बिहान विज्ञप्ति जारी गरेर परिस्थितीको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण हुने जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२५-०९-१० , समय : ०९:५३:५४ , 3 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित