सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्युु
मिति: २०२३-०८-०४ , समय : १८:१३:५३ , गामघर डेस्क
मिति: २०२३-०८-०४ , समय : १८:१३:५३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजगढ गाउपालिका वडा न.६ फकिरामा करेन्ट लागेर एक महिलाको मृत्युु भएको छ । स्थानीय चुनि साह तेलिकि श्रीमती अन्दाजी ५८ बर्षिया दुर्गि देवी साहकाे करेन्ट लागेर मृत्युु भएको हाे । खेतमा माेटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकि उनकाे तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचारकाे क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता मृतककाे शव पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा शव राखिएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी चोकि झुटकिले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०८-०४ , समय : १८:१३:५३ , 2 years अगाडि