राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा न.२ कमलपुरमा प्रहरी र स्थानीयबासीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ। मृतकको नाम लालु यादव (उमेर करिब ३७ वर्ष) रहेको छ, जसको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ज्यान गएको हो। प्..
हनुमाननगर । सुनसरीको भारतसँग सटेको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोटसहित सप्तरीका दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा न.२ का २६ वर्षीय राजेशकुमार रजक र वडा नम्बर–१ का २५ वर्षीय राजेश चमार रजक छन्। उनीहरू मंगलबार स..
राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा न.२ कमलपुरमा मंगलबार राति भएको गोलीकाण्डमा स्थानीय लालु यादवको मृत्यु भएको छ। स्थानीयवासीहरुका अनुसार, राति करिब १०:३० बजे प्रहरी टोलीले तस्करहरूलाई धरपकड गर्ने क्रममा भारतीय पक्षको सामान लिने भारतीय तस्करले पहिलो गोली प्रहरीमाथि चलाएको ..
समाचार
सबै