राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानमा त्रुटीलाई संशोधन गरी पुर्नलेखन गर्नुपर्ने बताउनु भएकाे छ । राजविराजमा बुधबार नवनिर्वाचित सप्तरी जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । अध्..
सुनसरी । कोशी प्रदेशको सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत फेला परेका हुन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका र राई कामदार रहेका जिल्ल..
राजविराज । सप्तरीकाे तिरहुत गाउँपालिका वडा न.१ त्रिकोलमा विधुतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय भुपेन्द्र बिराजी रहेका छन्। प्रहरीले जनाए अनुसार मंगलबार आफ्नै घरमा सिलिङ पंखा जडान गर्ने क्रममा अचानक करेन्ट लागेर बिराजी गम्भीर घाइते भएका थिए..