राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अगाडि सिटी रिक्सा व्यावसायीहरुले सडक निर्माणको मांग गर्दै प्रदर्शन गरेका छन् । विशाल चौक देखि मट्टीगढी सम्मको सडक मर्मतको माग गर्दै सिटी व्यवसायी तथा सिटी रिक्सा मजदुरहरुले जनप्रतिनिधि विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन..
राजविराज । सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मुल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा विरामीलाई फलफूल वितरण गरिएको हो । संविधान दिवसको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा प्रभात फेरि तथा गजेन्द्रनाराय..
राजविराज । राजविराज कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दी मध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ । भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी ३ सय ९७ कैदीमध्ये २ सय ५ जना फरार भएका थिए । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ भने झुम्का का..