लहान । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.४ निवासी मृगेन्द्र कुमार मण्डल साउदी अरबमा अलपत्र परेपछि उनको उद्धार तथा स्वदेश फिर्ताका लागि परिवारले नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल पहल गरिदिन आग्रह गरेको छ। परिवारका अनुसार मण्डल वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। उनी..
बरमझिया । तस्बिरमा देखिएको स्थान सप्तरी जिल्लाको बरमझिया हो, जुन महेन्द्र राजमार्गको अत्यन्त चर्चित व्यापारिक केन्द्र तथा स्वादिष्ट पेडाका लागि परिचित ठाउँ हो। तर विडम्बना, यति महत्वपूर्ण स्थानको सडक अवस्था भने निकै दयनीय देखिन्छ। सडक साँघुरो छ, किनारमा खाल्डाखुल्डी छन्, र सडक ..
सिरहा । मधेस प्रदेशको सिरहाको कल्याणपुर नगरपालिका–४ मझौलियामा घाँस काट्न गएकी एक महिलामाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी सुनचाँदीका गरगहना लुटेको घटना सार्वजनिक भएको छ। स्थानीयका अनुसार मझौलिया निवासी दिनेश यादवकी श्रीमती चन्द्रकला देवी यादव शुक्रबार निर्दना–डरौलस्थ..