राजविराज । सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा न.११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् । प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार बुद्ध एयरको जहाजबाट राजविरा..
हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१२ स्थित लिज्जा ठाकुर रा.प्रा.विमा आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच ४०० जना विद्यार्थीलाई स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक जीवन केन्द्र नेपालको आयोजनामा तथा कतार च्यारिटी नेपालको सहयोगमा स..
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित पर्सा– कञ्चनपुर–फत्तेपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा आधा दर्जन भन्दा बढी घाइते भएका छन । कञ्चनपुरतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ८८२२ नम्बरको सिटि सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्र.१–०५–००२ प १४६ नम्बरको मोटरसाइकलले पछाडि..
समाचार
सबै